FAQs Complain Problems

महालक्ष्मी नगरपालिका जितपूर धनकुटाले सम्पुृर्ण महालक्ष्मी भित्र शुभ दिपावलीको पावन अबसरमा बिधुत काे पहुचबाट बन्चित विप्न परिवारलाई उज्यालो नगर अभियान अन्तरगत साेल्लर (SOLAR) बत्ती बितरण गर्दै महालक्ष्मी नगरपालिकाका नगर प्रमुख श्री पर्शुराम नेपाल ।