FAQs Complain Problems

महालक्ष्मी नगरपालिका,धनकुटाको आधिकारिक वेबसाईटमा तपाईलाई स्वागत छ ।

Read More

महालक्ष्मी नगरपालिका, जितपुर बजार

Read More

महालक्ष्मी नगरपालिका स्थित रुद्राक्षको स्तम्भ

Read More

महालक्ष्मी नगरपालिका लाटिभङ्याङ्गमा स्थित शिवको मुर्ती

Read More

महालक्ष्मी नगरपालिका ७ नं. वडा कार्यालय

Read More

नागेश्बर मन्दिर, लेगुवा

Read More

महालक्ष्मी नगरपालिका वडा नं. ६,७ मा स्थित बनझाक्री पार्क

Read More

महालक्ष्मी गणेशटार

Read More

महालक्ष्मी वडा नं. ४ चानुवा

Read More

महालक्ष्मी नगरपालिका ८ नं. वडा कार्यालय

Read More

महालक्ष्मी नगरपालिकाको संछिप्त परिचय

महालक्ष्मी नगरपालिका धनकुटाको उत्तरी भेगमा रहेको सुन्दर नगरी हो । महालक्ष्मी नगरपालिकाको नामाकरण दुईवटा खोलासँग जोडिएको छ । नगरको मध्यभागबाट बग्ने लक्ष्मी खोला र दक्षिणी सीमाना भई बग्ने महामाया खोलाको नामबाट नगरपालिकाको नामाकरण गरिएको छ । लक्ष्मी खोलाको मुहान महालक्ष्मी– १ मा रहेको चित्रेबजारबाट शुरु भई अरुण नदीमा मिसिन्छ । महामाया खोलाको मुहान पट्टेक डाँडाबाट सुरु भई अरुण नदीमा मिसिन्छ । लक्ष्मी खोला र महामाया खोलामा भक्तजन पूजा गर्ने, पाती चडाउने, वर माग्ने प्रचलन रहेको छ । स्थानीय स्तरमा, खोलामा पुजागरी वर मागे प्राप्त हुने विश्वास रहेको    छ ।

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

ध्रुवराज राया

नगर प्रमुख ९८५२०७०१२३

मञ्जु कुमारी कार्की(अधिकारी)

नगर उप प्रमुख ९८५२०७०१२४

पदाधिकारी

निलकण्ठ विश्वकर्मा

प्रमुख प्रशासकीय अधिकृत ९८५२०७०१२१

खगेन्द्र नेपाल

सूचना अधिकारी ९८५११७३००५

प्रकाश पराजुली

लेखा प्रमुख ०२६-४१९००४