महालक्ष्मी नगरपालिका धनकुटाकाे अायाेजनामा महालक्ष्मी न.पा. वडा न.२ मुलखर्कमा एकिकृत घुम्ति सिविर मार्फत नागरिकता, जेष्ठ नागरिक, अपांग परिचय पत्र वितरण साथमा जिल्ला अस्पताल र नाेवेल अस्पतालकाे निशुल्क स्वास्थ्य सिविर कार्यक्रम